ओम अस्पतालमा तोडफोड, चार प्रहरीसहित पाँच जना घाइते

काठमाडौं। चाबहिलस्थित ओम अस्पतालमा तोडफोड भएको छ । उपचाररत एक महिलाको मृत्युपछि अस्पतालमा आफन्तले नाराबाजीसहित आक्रमण गरेका हुन् । बिहीबारदेखि आन्दोलन जारी राखेका आफन्तले अस्पतालमा तोडफोड गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द बोगटीले जानकारी दिए । डीएसपी बोगटीले भने, ‘अस्पताल परिसरभित्र प्रवेश गरेर अस्पतालमा तोडफोड र नाराबाजी गरिएपछि स्थितिलाई नियन्त्रणमा … Continue reading ओम अस्पतालमा तोडफोड, चार प्रहरीसहित पाँच जना घाइते